Tag: नेकपा

माओवादीले बनायो ७ सदस्यीय अध्यक्ष मण्डल(नामावलीसहित)

काठमाडौँ , १२ पुस । नेकपा (माओवादी केन्द्र)ले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र

माओवादी केन्द्र र मसालको विद्रोही समूहबीच एकता हुँदै

काठमाडौँ , ९ पुस । नेकपा (माओवादी केन्द्र) सँग नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको एक समूहबीच एकता हुने भएको छ । शुक्रबार एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो

नेकपासम्बन्धी फैसला पुनरावलोकनमा : अबको प्रक्रिया के हुन्छ ?

काठमाडौं, चैत १८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले र माओवादी केन्द्रका एकताको बदर गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गराएका छन् । नाम विवाद

सर्वोच्चको आदेशविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

काठमाडौं, चैत १० । नेकपा (माओवादी केन्द्र)ले साविक नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष

ओली नेतृत्वको सरकार विस्थापन गर्न कठिन

काठमाडौं, फागुन १७ । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसदबाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ ।

आ–आफ्नो रणनीति बनाउँदै नेकपाका दुवै समूह, नयाँ सरकार गठनमा सकस

काठमाडौं, फागुन १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल समूहले वर्तमान परिस्थितिको विश्लेषण

फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो !

काठमाडौं , फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपनि व्यवहारिक रुपमा फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो रहेको छ । प्रतिनिधिसभा विघटनपछि नेकपा

‘ एकातिर आन्दोलन, अर्को तिर निर्वाचनको तयारी ’

काठमाडौं, फागुुन २ । प्रतिनिधिसभा विघटन पछि दुई समुहमा विभाजित भएको नेकपाका दुवै समूह जनता आफ्नो पक्षमा रहेको देखाउने होडमा लागेका छन् । विघटन सही भएको पुष्टि गर्न ओली समूह

नेकपा विवाद हेर्न आयुक्त तोकियो, टुङ्गोमा पुग्न कम्तीमा ४५ दिन लाग्ने

काठमाडौं, माघ २६ । निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादको निरुपण प्रक्रिया सुरु गरेको छ । आयोगको गत शुक्रबार बसेको पूर्ण बैठकले सबै आयुक्तको कार्यविभाजन गरेको

नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन मुठभेड मुडमा

काठमाडौं , माघ २२ । सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली समूहले शुक्रबार काठमाडौंमा प्रदर्शन र

‘विवाद निरुपण नगरी दल दर्ता सूूचना आह्वान कसरी हुुन्छ’

काठमाडौं, माघ १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूूहले पार्टी दुुवै अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुुमार नेपाल राजनीतिक कार्यक्रमका सिलसिलामा काठमाडौँ उपत्यका बाहिर रहेकाले निर्वाचन आयोगले आजका लागि बोलाएको

दल दर्ता र निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई ओली समूहको आग्रह, प्रचण्ड–नेपाल समूहले माग्यो थप समय

काठमाडौं, माघ १६ । निर्वाचन आयोगलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले दल दर्ता र चुनावको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। शुक्रबार निर्वाचन आयोगमा भएको छलफलमा ओली समूहका तर्फबाट