Tag: नेकपा

‘ नेकपाको आधिकारिकता विवाद टुंगिइसक्यो, आयोग निर्वाचनको तयारीमा छ’

काठमाडौँ , माघ १६ । केपी शर्मा ओली नेतृत्वको समूहका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगाइसकेको र आयोग निर्वाचनको तयारीमा जुटेको दाबी गरेका छन् । निर्वाचन आयोगले

नेकपाका दुवै पक्षसँग आज निर्वाचन आयोगले छलफल गर्दै

काठमाडौं, माघ १६ । निर्वाचन आयोगले आज  नेकपाको दुवै पक्षसँग छलफल गर्दैछ । आयोगले आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेका नेकपाका दुवै पक्षसँग छलफल गर्न बोलाएको हो । नेकपा ओली समूहका

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलायो

काठमाडौं, माघ १५ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्षलाई निर्वाचनको तयारीका बारेमा छलफल गर्नका लागि बोलाएको छ । अहिले विभाजित भएको ओली समुह र दाहाल नेपाल समुहलाई

अब सूर्य चिन्ह कसको ? प्रचण्ड–नेपाल समूहले भन्यो – हाम्रो हुन्छ

काठमाडौं , पुस ८ । संसद विघटन भएसँगै सत्तारुढ दल दुईतिर लागेको छ। यति बेला प्रचण्ड–नेपाल समूह र ओली समुहको छुटै भेला भइरहेका छन् । यसले गर्दा नेपालको रानीतिमा तरंग

नेकपा फुटको संघारमा : ओली र प्रचण्ड-माधव पक्षको छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौ , पुस ७ । सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । नेकपाभित्रको पछिल्ला बैठक, भेलाहरू र नेताको अभिव्यक्तिले पार्टी विभाजनको संघारमा पुगेको संकेतहरू देखिएका छन्

प्रतिनिधिसभाको नियमित काम अघि बढाउने नेकपाका ११४ सांसदको निश्कर्ष

काठमाडौं , पुस ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका

नेकपाका दुवै समूहले बोलाए केन्द्रीय कमिटीको बैठक, एकले अर्को पक्षलाई कारवाहीको तयारी

काठमाडौं, पुस ६ । सत्तारुढ दल नेकपाका दुवै समूहले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। मंगलबारका लागि दुवै पक्षले फरक फरक स्थानमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, जटिल बन्दै विवाद

काठमाडौं , पुस ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठब प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष

नेकपाको स्थायी कमिटी बैठक सकियो, अर्को बैठक ५ पुसमा, केन्द्रीय कमिटी बैठक १० गते

काठमाडौं , पुस १ । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । बैठक भर्खरै सकिएको हो । अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ । अध्यक्षद्वय

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु, ओली अनुपस्थित

काठमाडौं , पुस १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । तर, अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने

अध्यादेशले नेकपामा तरंगः खुमलटार बैठक सकियो , बैठकले गर्यो यस्तो निर्णय

काठमाडौं , मंसिर ३० । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद ९ काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरीन् । यसपछि अध्यादेशले

अध्यादेश जारीपछि नेकपामा हंगामा , प्रचण्ड निवासमा नेताहरुको गोप्य भेला

काठमाडौं, मंसिर ३० ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद ( काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरीन् । यसपछि अध्यादेशले नेकपामा