Tag: नेप्से

नेप्से परिसूचक साढे ५ अंकले बढ्यो

काठमाडौं, चैत २७ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ५.५२ अंकले बढेर १८४४.०२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने

२८ अंकले घट्यो नेप्से, १ अर्ब १५ करोडको किनबेच

काठमाडौं, चैत २६ ।  साताको पहिलो कारोबार दिन सेयरबजारमा गिरावट देखिएको छ।बजार परिसूचक नेप्से २८.३१ अंकले घटेर १८३८.४८ विन्दुमा कायम भएको हो। ११ बजे बजार खुलेयता नै सूचक झर्नथालेको थियो।आज

 रोकिएन शेयर बजारको ओरालो यात्रा

काठमाडौं, चैत २१ ।  लगातार तेस्रो दिन आज मङ्गलवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव २० अङ्कले घटेर एक हजार आठ सय ६६

लगातार दोस्रो दिन पनि शेयर बजार राताम्मे

काठमाडौं, चैत २० ।  लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार १६ दशमलव ६७ अङ्कले घटेर एक हजार आठ सय ७१

बिहीबार सेयर बजार घट्यो

काठमाडौं, चैत १६ ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । लगातार तिनदिन देखि बढेको सेयरबजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ । बिहीबार नेप्से परिसूचक १०.८७

शेयर बजार आज पनि दाेहाेराे अङ्कले बढ्याे

काठमाडौं, चैत १४ ।  शेयर बजार आज मङ्गलवार पनि बढेको छ । हिजो साेमवार झन्डै १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४१ अङ्कले बढेर एक हजार

नेप्से झन्डै १८ अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार

काठमाडौैं, चैत १३ । लामो समयपछि शेयर बजार आज साेमवार बढेको छ । दिनभरको उतारचढावपछि शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ७० अङ्कले बढेर एक हजार नौ सय छ

शेयर बजारमा करिब २७ अंकले गिरावट

  काठमाडौं, चैत १२ । शेयर बजारप्रति लगानीकर्ताको निरन्तर निराशा देखिएको छ । बजार परिसूचक नेप्सेको ओरारो यात्रा साताको सुरुको दिन पनि रह्यो । नेप्सेमा डेढ प्रतिशत बराबरको गिरावट आएर

नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार

काठमाडौं, चैत ९ ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १८ अंकमाथिले घटेको छ । यसदिन नेप्से सूचक १८.१५ अंकले घट्दै १९ सय १५.१४ अंकको विन्दुमा झरेको हो ।

शेयर बजार दाेहाेराे अङ्कले घटेर राताम्मे

काठमाडौं, चैत ८ । शेयर बजार आज बुधवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७६ अंकले घटेर एक हजार नौ सय ३३

लामो समयपछि शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौं, चैत ६ । लामो समयपछि शेयर बजार आज (साेमवार) बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ६५ अङ्कले बढेर १ हजार ९ सय ४९ दशमलव ०६

शेयर बजार आज पनि घट्यो, कारोबार कति ?

काठमाडौं, चैत २ । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ३१ बिन्दुमा झरेको