Tag: पक्राउ

ट्राभल कम्पनीको युजरआइडी ह्याक गरी ठगी गरेको आरोपमा पक्राउ

ट्राभल कम्पनीको युजर आइडी ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्याङ्जा घर भई टोखा नगरपालिका सामाखुसी बुने ३३ वर्षीय नारायण सुवेदीलाई

विमानस्थलबाट ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

काठमाडौं, असोज ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

सिहंदरबार अगाडि मानव अधिकारकर्मीको प्रदर्शन , १६ जना पक्राउ

काठमाडौं, असोज २६ ।  सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। शान्ति समाजले विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

काठमाडौँ , असोज २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख

सुन प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं , असोज १७ । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा प्रहरीले थप १ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार दिउँसो चीनको

माल्टाको एयरपोर्टबाट तीन महिलासहित आठ जना नेपाली पक्राउ

काठमाडौँ | माल्टाबाट पोर्चुगल जाने क्रममा माल्टाको एयरपोर्टबाट आठ जना नेपाली पक्राउ परेका छन् । आईडी कार्ड (टीआर कार्ड) नवीकरण नभएका, आईडी कार्ड (टीआर कार्ड) नै खारेज भएका, ब्लु पेपर

दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी रु तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका–५ घर

महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोह पक्राउ

काठमाडौं, असोज २ ।  काठमाडौंको सडकमा हिँडिरहेकी महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २५ गते कुलेश्वर आवास क्षेत्रमा सडक किनारबाट पैदल हिँडिरहेकी काभ्रे घर

अमेरिकाबाट आएकाे ‘पार्सल’ मा गाँजा र हेरोइन भेटियाे, १० जना पक्राउ

काठमाण्डाै – अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव दुई सय १० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ

लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौंकाे तारकेश्वर नगरपालिका-८ जरङ्खुबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित सोही ठाउँ बस्ने ५४ वर्षीया उषा बस्नेत समेत

नेपालगन्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

काठमाडौं, भदौ २५ ।  बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन्।

गैँडाको खागसहित ४ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले संरक्षित वन्यजन्तु गैँडाको आखेटोपहार (खाग) सहित चार जनालाई पक्राउ गरेको छ । वन्यजन्तुको अङ्ग अवैधरुपमा ओसारपसार तथा खरिदबिक्री गर्न लागेको भन्ने