Tag: पक्राउ

संविधान जलाउन खोज्ने ५ जना पक्राउ

काठमाडौं , असोज ३ । संविधानको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको माइतीघरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जना राष्ट्रिय

आमाको हत्या अभियोगमा छोरा पक्राउ

काठमाडौं , भदै ३१ ।  धनुषामा आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन्। जिल्लाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको

काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौँ, भदौ ३१ । काठमाडौँ महानगरपालिका–३१ कात्यानीचोकबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्यानीचोकमा डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका–५ घर भएकी इन्दिरा तामाङको कोठामा जुवातास

बच्चा चोर्न खोजेको आशंकामा ३ जना भारतीय महिला पक्राउ

काठमाडौं, भदौ २२ । प्रहरीले तीन जना भारतीय महिलालाई पक्राउ गरेको छ ।स्थानीयबासिन्दाले बच्चा चोर्न खोजेको भन्दै होहल्ला गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वीरगञ्जको छपकैयाबाट बिहारको नरकटियागञ्ज

अवैध लागू औषध खैरो हेरोइनसहित ८ जना पक्राउ

काठमाडौँ, भदौ २१ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले अवैध लागू औषध खैरो हेरोइनसहित ८ जनालाई पक्राउ गरेको छ । ब्युरोले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५

जापान पठाईदिन्छु भनी १३ लाख ठगी , एक जना पक्राउ

काठमाडौ , भदौ २० । जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुर बालकुमारी बस्ने

सामाजिक सञ्जालको दूरुपयोग गरी महिलालाई मानसिक यातना दिने दुई जना पक्राउ

काठमाडौं, भदौ १५ ।  नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको साइवर ब्यूरो भोटाहिटिको टोलीले

स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवक पक्राउ

काठमाडौं, भदौ १३ । रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । खरुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार

उपचारका लागि अस्पताल लैजाँदा भागेका कैदी लुभुबाट पक्राउ

काठमाडौँ ,, भदौ ९ । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लैजाँदा भागेका एक कैदी बिहीबार बिहानै पक्राउ परेका छन् । ललितपुरमा रहेको नख्खु कारागारबाट उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित शिक्षण

भिजिट भिसामा कुवेत जान लागेका ३९ महिला विमानस्थलबाट पक्राउ

काठमाडौं, भदौ ८ । भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । शंकास्पद कागजपत्र बोकेर जान लागेको भेटिएपछि विमानस्थल प्रहरीले उनीहरूलाई पक्राउ गरि

केयुकेएलका सिनियर प्लम्बर पाँच हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं, साउन ३१ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको महाँकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घुस रकमसहित पक्राउ परेका छन् । खुलाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग लिएको

ब्राउनसुगरसहित चार जना भारतीय नागरिक पक्राउ

काठमाडौं, साउन २६ । झापाको छुट्टाछुट्टै तीन ठाउँबाट प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट दुई जनालाई गएराति ब्राउनसुगरसहित पक्राउ गरिएको