Tag: पक्राउ

नक्कली नोटसहित तीनजना  पक्राउ

काठमाडौं, भदौ १५ ।  प्रहरीले एक हजार दरका ९५ वटा नक्कली नोटसहित दुईजनालाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरेको छ। पैदल हिँडिरहेका रौतहटको कटहरिया नगरपालिका ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र

कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौं, भदौ १३ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करीको अनुसन्धानका लागि

अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं, भदौ ६ ।  देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेकाा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ केजी ७

विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं, भदौ, ४ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं,भदौ १ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरूका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । महानगरपालिकाको वडा नं १४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित सातजनालाई बुधबार दिउँसो

पाँच लाख घुससहित इन्जिनियर र लेखापाल पक्राउ

काठमाडौँ , साउन ३१ । पाँच लाख घुससहित इन्जिनियर र लेखापाल पक्राउ परेका छन् । सप्तरीको विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस लिएको अवस्थामा अख्तियार

सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

काठमाडौं, साउन २९ ।  सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी कुमोद

ललितपुरमा बाल हेरचाह केन्द्रका सञ्चालक यौन दुर्व्यवहार आरोपमा पक्राउ

काठमाडौं, साउन २९ ।  बाल यौन दुर्व्यवहारको आरोपमा एक बाल हेरचाह केन्द्र (चाइल्ड केयर सेन्टर) का सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर प्रहरी परिसरको टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ घर

बंगलादेशीलाई बन्धक बनाई फिरौती असुल्ने गिरोह पक्राउ

काठमाडौं, साउन २८ । बंगलादेशी नागरिकलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका सात व्यक्ति प्रक्राउ परेका छन्। बंगलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको

सिँचाइ विभागमा ताला लगाउने निर्माण व्यवसायी पक्राउ

काठमाडौं, साउन २८ । सिंचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यावसायीहरु पक्राउ परेका छन् । ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यावासायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । व्यावसायीहरुले

सुन तस्करी प्रकरण : विमानस्थलबाट व्यापारी रोहन अडुकिया पक्राउ

काठमाडौं, साउन २६ । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन्। भारतबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट उनलाई पक्राउ गरिएको हो। व्यापारी अडुकियाको घरमा यसअघि