Tag: पक्राउ

घरेलु हिंसाका कारण प्रेमीको सहयोगमा पतिको हत्या, १७ दिनपछि पत्नी पक्राउ

काठमाडौं, असोज ५ । भारतीय भूमिमा आफ्नै पतिको हत्यामा संलग्न रहेको आरोपमा सिराहा प्रहरीले हत्याको १७ दिनपछि गोलबजारस्थित घरबाट पत्नीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार गोलबजार नगरपालिका–

होटलमा लुकाएर राखेको रेडपाण्डको छालासहित ४ जना पक्राउ

काठमाडौं, असोज २ । सुर्खेत प्रहरीले रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ

विमानस्थलबाट दुई करोड २४ लाखका गहनासहित दुईजना पक्राउ

काठमाडौं, भदौ ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बर्दगोरिया गाउँपालिका-१ का ३० वर्षीय बोधराज

काठमाडौंमै बोक्सी भन्दै महिलामाथि निर्घात कुटपिट, श्रीमान्‌सहित ४ जना पक्राउ

काठमाडौं, भदौ २९ । संघीय राजधानी काठमाडौंमै बोक्सी भन्दै एक महिलामाथि निर्घात कुटपिट भएको छ। बोक्सी भन्दै कुटपिट गरेको आरोपमा पीडित महिलाका श्रीमान्‌सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ

शिशुको हत्या गर्ने आमा-बुवा पक्राउ

काठमाडौं, भदौ २९ । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनु रहेका छन्

काठमाडौंबाट यार्सागुम्बासहित ४ जना पक्राउ

काठमाडौं, भदौ १८ । काठमाडौंबाट यार्सागुम्बासहित ४ जना पक्राउ परेका छन्। यार्सागुम्बाको कारोबार अवैध रुपमा गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सामाखुसीबाट चारजनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका

त्रिभुवन विमानस्थलमा कार्यरत दुई प्रहरी घुस लिएको आरोपमा पक्राउ

काठमाडौं, भदौं १३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दुई प्रहरी घुस लिएको आरोपमा पक्राउ परेका छन् । काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा प्रहरी वृत बौद्धबाट खटिएको टोलीले

कतार जान लागेका युवा ८ सय ग्राम गाँजासहित विमानस्थलबाट पक्राउ

काठमाडौं, भदौ ८ । लागूऔषध गाँजा बोकेर कतार जान लागेका एक व्यक्ति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले कतार एयरवेजबाट मंगलबार बिहान साढे १० बजे दोहा

सयौं वर्ष पुरानो बुद्धको मूर्तिसहित पाँच जना पक्राउ

काठमाडौं, भदौ ३ । बर्दियामा बुद्धको मूर्तिसहित पाँच जना पक्राउ परेका छन् । बिहीबार बर्दियाको गुलरिया नगरपालिका–७ स्थित विजय गेष्ट हाउसबाट प्रहरीले सयौं वर्ष पुरानो मूर्तिसहित पाँच जनालाई पक्राउ गरेको

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख ठगी , आरोपमा एक जना पक्राउ

काठमाडौं , भदौ १ । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई काठमाडौंको तीनकुने बस्ने ५९ वर्षीय लालबहादुर

काठमाडौंमा व्यापारीको साथबाट लुटियो यार्सागुम्बा, ७ जना पक्राउ

काठमाडौं,साउन ३१ । यार्सागुम्बा लुटेको आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भएका धर्म ओखेडा, दोलखा घर भएका

जुवा खेलिरहेका ७ महिलासहित १३ जना पक्राउ

काठमाडौं, साउन २८ । जुवा खेलिरहेको अवस्थमा पोखराबाट १३ जना पक्राउ परेका छन् । पोखराको उत्तम चोकमा जुवातास खेलिरहेका अवस्थामा खालबाट ७ जना महिलासहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको