Tag: पक्राउ

लागुऔषध ओसारपसारमा संलग्न ट्रकसहित ३ जना पक्राउ

काठमाडौं, जेठ ४ । वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट प्रहरीले लागुऔषध गाँजा ओसारपसारको कारोबारमा संलग्न एउटा ट्रकसहित तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्रक चालक जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने

बिहे भोज आयोजना गर्ने २ बेहुला पक्राउ

पर्वत , बैशाख २९ । जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई बेहुला आज

अक्सोमिटर कालोबजारी गर्ने ७ जना पक्राउ

काठमाडौं, बैशाख २८ । लकडाउनको मौका छोपी अक्सिजन लेबल मापन गर्ने अक्सोमिटर कालोबजारी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। बजारमूल्य ६ देखि ७ सय पर्ने भएपनि उनीहरुले २ हजार

बढी भाडा असुल्ने थप ३ जना गंगबु बसपार्कबाट पक्राउ

काठमाडौँ , बैशाख २३ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने तिन जनालाई गंगबु बसपार्क आसपासबाट पक्राउ गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी

कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, बैशाख १३ । सशस्त्र प्रहरीले दुई नाल कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी बिसनपुरका २२ वर्षीय सकलदिप कुमार रहेका छन्।

६ लाख २४ हजार रकमसहित १८ जुवाडे पक्राउ

काठमाडौं, बैशाख १२ । प्रहरीले ६ लाख २४ हजार रकमसहित १८ जुवाडे पक्राउ परेका छन् । पोखराबाट ठुलो रकमसहित १८ जुवाडे पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको

बञ्चरो प्रहार गरि छोराले गरे आफ्नै बाबुको हत्या , छोरा पक्राउ

काठमाडौं , बैशाख १२ । मकवानपुरमा छोराले बञ्चरो प्रहार गरि आफ्नै बाबुको हत्या गरेका छन् । कैलाश गाउँपालिकामा ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको

सर्लाहीमा पेस्तोलसहित १ जना पक्राउ

काठमाडौं, बैशाख १० । सर्लाहीको बाँके जङ्गलबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले सर्लाहीको चन्द्रनगर

४३ किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली, बैशाख ९ । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती खोला नजिकबाट मंगलबार राती

विदेश जानलाई नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोह पक्राउ , १३६ यात्रु विमानस्थलबाट फर्काइयो

काठमाडौं , बैशाख ८ । वैदेशिक रोजगारका शिलशिलामा खाडी मुलुक हिँडेका १३६ जना युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काइदिएको छ । सिनामंगलस्थित सुरिया हेल्थकेयरमा परीक्षण गराएको पीसीआर रिपोर्ट लिएर विमानस्थल

श्रोत नखुलेको १६ लाख नगदसहित ३ जना पक्राउ , चोरी कार्यमा संलग्न ५ जना समातिए

काठमाडौं, चैत २७ । वीरगंज महानगरपालिका–१० रानीघाटस्थित सडकबाट श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका–४ पश्रामपुर बस्ने ४५ वर्षीय तवारख

श्रीमती हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

काठमाडौं , चैत २६ । श्रीमती हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पत्नी हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीको सियारी गाउँपालिका–३ हर्नैया गाउँ बस्ने ६६ वर्षीय गनपत बानियाँलाई