Tag: पक्राउ

१०१ थान राहदानी र पुलिस रिपोर्टसहित विमानस्थलबाट २ जना पक्राउ

काठमाडौं, माघ १३ ।  प्रहरीले १०१ थान राहदानी र पुलिस रिपोर्टसहित काठमाडौंबाट दिल्ली जान लागेका दुई जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। अवैध रूपमा वाह्यय मुलुकतर्फ लैजान लागेको राहदानी

स्याङ्जामा हेलिकप्टर पाइलट कुट्ने ६ जना पक्राउ

काठमाडौं, माघ १० । स्याङ्जाको वालिङमा हेलिकप्टर पाइलटलाई कुटपिट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माघ ५ गते पाइलटलाई कुटपिट गर्ने याम बहादुर गुरूङ र

न्यायका लागि आन्दाेलन गरिरहेकी रुबी खान पक्राउ

काठमाडौं, माघ ९ ।  बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत रूबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार माइतीघरबाट र्‍यालीसहित अगाडि बढिरहेको बेला प्रहरीले खानसहितका अभियन्ताहरूलाई पक्राउ गरेको हो।

फ्रान्स पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी, एकजना पक्राउ

काठमाडौं, माघ ४ ।  फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ सतुङ्गल बस्ने तनहुँ शुक्लागण्डकी नगरपलिका-८ घर भएका

१ लाख ४० हजार घुससहित ईन्जिनियर पक्राउ

काठमाडौं , माघ ४ ।  सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले

स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

काठमाडौँ ,३० पुस- सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ। सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको १० लाख ४५ हजार रुपैयाँ नोटसहित तीन जनालाई प्रहरीले

अमेरिकाबाट करोडौं भित्र्याउने पृथ्वी शाहसहित ६ जना पक्राउ

काठमाडौं , पुस २२ ।  अमेरिकाबाट अवैध रुपमा विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानका

यातायात कार्यालय गुर्जुधाराबाट २६ जना बिचौलिया पक्राउ

काठमाडौं ,पुस २१ । चन्द्रगीरी नगरपालिका स्थित गुर्जुधाराको यातायात कार्यालयबाट प्रहरीले २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । गुर्जधारा स्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती)मा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने

बालिका बलात्कारको आरोपमा निजगढबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, पुस १९ । इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक

काठमाडौंको सतुगंलमा एटिएम फोड्दै गर्दा एक जना पक्राउ

काठमाडौं, पुस १८ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ सतुगंलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७

विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

काठमाडौं, पुस ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो अवैध सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् । शुक्रबार विमानस्थल भन्सार कार्यालयले दुबईबाट आएका उनको लगेजबाट सुन बरामद गरेको हो ।

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ

काठमाडौं , पुस ८ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ