Tag: प्रधानमन्त्री ओली

के ओलीले राजनीतिक अस्त्र प्रयोग गर्लान् ?

काठमाडौं, बैसाख २७ । माधव नेपाल समूहलाई फकाउन सकेमा ठाकुर समूहलाई फकाउन सकिन्छ कि भन्ने आशामा प्रधानमन्त्री ओली देखिएको स्रोतले बतायो । संसदमा बहुमत पुर्‍याउन १३६ मत आवश्यक पर्दछ ।

प्रधानमन्त्री ओलीको सम्बोधनः निषेधाज्ञा थप कडा बनाउने घोषणा

काठमाडौं , र्बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा

अहिले नै देशभर लकडाउन गर्नुपर्ने अवस्था छैन, सतर्कता बढाउनूः प्रधानमन्त्री ओली

काठमाडौं , बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै देशभर लकडाउन आवश्यक नभएको बताएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अहिले नै देशभर लकडाउन

फागुनभित्रै स्थानीय चुनाव हुन्छ, तयारीमा लाग्नुस्: : प्रधानमन्त्री ओली

काठमाडौं , बैशाख १०। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको

आफु लचिलो भए पनि माधव नेपालहरुले पार्टी एकता गर्न पहल गरेनन् : प्रधानमन्त्री ओली

काठमाडौं , बैशाख १० । नेकपा ९एमाले०का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पार्टी एकताका लागि पहल गरे पनि नेता माधवकुमार नेपाललगायतले पहल नगरेको बताएका छन् । शुक्रबार बालुवाटारमा

अनुशासनहीन र अराजक पक्षसँग पार्टीले सम्झौता गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ , बैशाख ९ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने र पार्टीलाई अनुचितरुपमा कब्जा गर्ने प्रयासलाई विफल तुल्याएर जनताका समृद्धिका अपेक्षा पूरा गर्नुपर्ने

माधव नेपालले कर्णालीमा बेइमान गरेर अक्षम्य अपराध गरे : प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख ६ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कर्णाली प्रदेशमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूबाट भएको फ्लोर क्रसलाई अक्षम्य अपराधको संज्ञा दिएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, फोन गरेर प्रचण्डलाई पनि निम्ता

काठमाडौं, बैशाख ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएका छन्। बैठक भोलि शनिबारका लागि बोलाएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले भोलि बिहान ११ बजे

भारतमा कोरोना बढिरहेकाले अब सीमा नाकामा कडाइ गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं , बैशाख २ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा बढिरहेको कोरोना भाइरसको कारणले सीमा नाकामा कडाइ गर्नु पर्ने बेला आएको बताएका छन् । मीनभवनमा मेरो कित्ता प्रणालीहरूको शुभारम्भ गर्दै

प्रधानमन्त्री ओलीले भोलि देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, चैत ३१। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ को अवसरमा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्री ओलीले

प्रधानमन्त्री ओलीले बोलाए एमाले केन्द्रीय समितिको बैठक

काठमाडौं, चैत ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । बैठक वैशाख ६ गतेका लागि बोलाएको प्रधानमन्त्री ओलीका प्रेस

३ वर्षभित्र याङ्ग्री र लार्केको पानी काठमाडौं आउँछः प्रधानमन्त्री ओली

काठमाडौं , चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन वर्षमा काठमाडौंका बासिन्दाले याङ्ग्री र लार्केको पानी पउिन पाउने बताएका छन् । शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी