Tag: प्रधानमन्त्री केपी शर्मा ओली

ओली सरकारमा अब प्रदेश-२ का मन्त्रीको बहुमत, जसपाका ११ मन्त्री

काठमाडौं, जेठ २७ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्।एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीसहित आठ जना मन्त्री

केन्द्रदेखि प्रदेशसम्म विपक्षी मोर्चाबन्दी, अप्ठेरोमा ओली

काठमाडौं , जेठ २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले गठबन्धन कसिलो बनाउँदै

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, जसपासँग गर्दैछन् फेरि यस्तो सहमति

काठमाडौं, जेठ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बेलुका ६ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भएको छ। नियमित मन्त्रिपरिषद् बैठक भनिएपनि विभिन्न कारागारमा रहेका जनता समाजवादी

प्रधानमन्त्री ओलीले बोलाए ६ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। अहिले बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो। मन्त्रिपरिषद् बैठक नियमित भएको एक मन्त्रीले बताए।

निर्वाचनका लागि सबै दल सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह, भने -खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं

काठमाडौं, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई

अब अध्यादेशबाटै जेठ १५ गते बजेट आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब अध्यादेशमार्फत नै जेठ १५ गते बजेट आउने जानकारी दिएका छन् । आज  पत्रकारसँगको छलफलमा उनले राष्टपति विद्यादेवी भण्डारीले यही जेठ १५

ओलीको पनि प्रधानमन्त्रीमा दाबी, देउवा भन्दा अगामडि पुगेका थिए शीतलनिवास

काठमाडौंं, जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमतको आधार पेस गर्दै पदमा दाबी गर्न शीतलनिवास पुगेका छन् । संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न ओली

प्रधानमन्त्रीलाई कारबाही गर्न कांग्रेसको माग, दियो आयोगमा उजुरी

काठमाडौँ, जेठ ६ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गरेको छ । प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको हो

बजेटभन्दा पहिले विश्वासको मतको तयारीमा प्रधानमन्त्री

काठमाडौं, जेठ ३ । आगामी आर्थिक वर्षको बजेट  निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्रालयले बजेटको मस्यौदा मात्र तयार गर्न बाँकी रहेको जनाएको छ । जेठ १५ मा बजेट

तेस्रो पटक ओलीले लिए प्रधानमन्त्रीको सपथ

काठमाडौं , बैशाख ३१ । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ

अहिले दिउँसो २ बजे ओलीले ४३ औं प्रधानमन्त्रीका रुपमा सपथ लिँदै, सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी

. काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३ औं प्रधानमन्त्रीका रुपमा सपथग्रहण गर्दैछन् । संसदको सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै आज उनले राष्ट्रपति विद्यादेवी

प्रधानमन्त्रीले बोलाए साँझ ५ मन्त्रिपरिषद बैठक

काठमाडौँ, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् । विश्वासको मत लिन संसद अधिवेशन