Tag: मृत्यु

प्यूठानमा घर भत्किदाँ एकै घरका तीनजनाको मृत्यु, चार छोरीहरु भने बाचे

काठमाडौं, जेठ ९ । प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामागए राति घर भत्किदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय वोमबहादुर मल्ल, उहाँकी ३३ वर्षीया श्रीमती गमी

बाँकेमा १३ घण्टाको अवधिमै थप १७ जना संक्रमितको मृत्यु

काठमाडौं, जेठ ५ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा १३ घण्टाको अवधिमै थप १७ जनाको ज्यान गएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप १७ संक्रमितको मंगलबार साँझ ५ बजेदेखि बुधबार

कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातको मृत्यु

काठमाडौं, जेठ ५ । कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

काठमाडौं, बैशाख ३१ । बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर

समयमा अक्सिजन नपाउँदा बुटवलमा आईसीयूमा उपचाररत ५ जनाको मृत्यु

काठमाडौं, बैशमख २९ । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा ५ जनाको मृत्यु भएको छ । समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष

कोरोना संक्रमणबाट एकै घरका ३ दाजुभाइको मृत्यु

काठमाडौं, बैशाख २४ । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । जिल्ला

बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु

काठमाडौं, बैशाख २३ । कोरोना भाइरस संक्रमणले बाँकेमा थप १० जनाको मृत्यु भएको छ । बुधबार राति र बिहीबार विहान गरी थप १० कोरोना संक्रमितको ज्यान गएको हो । मृत्यु

तेस्रो मुलुक जान हिडेका छ भारतीयको क्वारेन्टिनमा मृत्यु

काठमाडौं , बैशाख १५ । छिमेकी मुलुक भारतबाट तेस्रो राष्ट्रमा जान नेपाल आएका ६ जना भारतीयको क्वारेन्टिनमै मृत्यु भएको छ ।आइतबारदेखि मंगलबारसम्ममा क्वारेन्टिनमा बस्ने क्रममा बिरामी परेर राजधानीका विभिन्न अस्पतालमा

कोरोनाबाट गण्डकीमा एकैदिन ४ संक्रमितको मृत्यु

काठमाडौं बैशाख १३ । कोरोनाबाट गण्डकी प्रदेशमा थप चारजना संक्रमितको मृत्यु भएको छ । सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १/ १ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य

कोरोनाबाट वडाध्यक्षकी पत्नीको मृत्यु, गाउँपालिकामा लकडाउन

काठमाडौं, बैशाख १३ । दाङको बबई गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर ओलीकी पत्नीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । वडाध्यक्ष ओलीकी पत्नी युवा ओलीको उपचारको क्रममा आइतबार मृत्यु भएको हो

भारत बाट फर्किएका युवकको कोरोना सङ्क्रमणबाट मृत्यु

काठमाडौं, बैशाख ८ । डोटीमा एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । एघार दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मृत्यु भएको जिल्ला

लुम्बिनी अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, बैशाख ७ । कोरोनाले नेपालमा भयावह स्थिति ल्याउने संकेत गरिरहेको छ । पछिल्लो पकट संक्रमण तथा मृत्युदर बढिरहेको छ । उता लुम्बिनी प्रादेशिक अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु