Tag: मृत्यु

निगुरो टिप्न जाँदा नारायणी नदीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु

काठमाडौं, जेठ १ । नवलपरासी–बर्दघाट (सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी

बझाङमा चिसोले कठ्यांग्रिएर दुईको मृत्यु

काठमाडौं, बैशाख २० । बझाङमा यार्सागुम्बा संकलन गर्न गएका दुई जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ । मंगलबार बझाङको सुर्मा गाउँपालिका–४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मुत्यु भएको हो

श्राद्धमा गएका तीन जनाको सप्तकोशीमा डुबेर मृत्यु

काठमाडौं, बैशाख १० । आफन्तको श्राद्धमा गएका झापा दमक ९ का दुई दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरु सप्तकोशीमा नुहाउन पसेका थिए

भेरी नदीमा निर्माणाधिन बेलिब्रिज भाँचिदा ४ जनाको मृत्यु

काठमाडौं, बैशाख ७ । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका

भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट ३४ जनाको मृत्यु

काठमाडौं, बैशाख ५ । भारतको बिहारमा विषाक्त मदिरा सेवन गर्दा ३४ जनाको ज्यान गएको छ। गम्भीर बिरामी १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका

घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु

काठमाडौं, चैत २४ ।  फगानिस्तानको पूर्वी लघमान प्रान्तको अलिसिङ जिल्लाको ग्रामीण भेगमा अवस्थित एउटा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ । प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय

ड्युटीमै रहेका एक हवल्दारको मृत्यु

काठमाडौं, फागुन १८ ।  बैतडीमा ड्युटीमै रहेका एक जना प्रहरी हवल्दारको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली घर भइ मेलौली नगरपालिका-२ सलेना प्रहरीचौकीमा कार्यरत ३२ वर्षीय प्रहरी सहायक

भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौं, पुस ३ । बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ। नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा

सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं, पुस १ । काठमाडौँको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल

 नारायणगढ–मुग्लिन सडकखण्डको पुलबाट ट्रक खस्दा चालकको घटनास्थलमै मृत्यु

काठमाडौं, मंसिर २० । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक

आफ्नै घरको छतबाट खसेर भक्तपुरमा युवकको मृत्यु

काठमाडौं, मंसिर १६ ।  भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ मिलरोडमा आफ्नै घरको छतबाट खसेर एकजनाको युवकको ज्यान गएको छ । मिलरोडमा रहेको भुवन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तलाबाट

काठमाडौंमा बाल्टीको पानीमा डुबेर एक बालकको मृत्यु

काठमाडौं , कार्तिक २० । काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके