Tag: सर्वोच्च-अदालत

पूर्वन्यायाधीशको शोकमा सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

काठमाडौँ, कातिक ११ । पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधनमा सर्वोच्च अदालतका बिहीबारका सबै सुनुवाइ स्थगित भएका छन् । लम्सालको निधनमा शोक प्रस्ताव जारी गर्दै सुनुवाइ स्थगित भएको हो । यसअघि प्रधानन्यायाधीश

न्यायालय विवादले नागरिकका सयौं मुद्दा प्रभावित

काठमाडौं, कात्तिक ९ । सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि दुई दिनदेखि नागरिकका सयौं मुद्दा प्रभावित बनेको छ । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायालय विवादमा मुछिएको भन्दै न्यायाधीशहरूले

दसैँमा सर्वोच्चका सेवा आंशिक रूपमा सुचारु हुने

काठमाडौं, असोज २० । दसैँ बिदाको समयमा पनि सर्वोच्च अदालतका सेवाप्रवाह आंशिक रूपमा सुचारु रहने भएको छ। दसैँ बिदाको समयमा घटस्थापना, शनिबार र विजयादशमीको दिनबाहेक सर्वोच्चका सेवा आंशिक रूपमा सुचारु

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने

काठमाडौं , असोज १९ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दे‍शभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको मंगलबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। यस्तै पूर्ण बैठकले दशैं

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको मुद्दामा अन्तरिम आदेश जारी भएन

काठमाडौं, असोज ८ ।  सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धका मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। संवैधानिक इजलासको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी

भूमिसम्बन्धी आयोग विघटनविरुद्धको रिटमा भएन सुनुवाइ

काठमाडौँ , ८ असोज । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नु असंवैधानिक रहेको दाबीसहित दायर गरिएको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुद्दामा आज सुनुवाइ

काठमाडौँ , ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको

सर्वोच्चले एमालेलाई भन्यो–एकीकृत समाजवादीमा जान चाहेका दुई सांसदलाई कुनै कारवाही नगर्नु

काठमाडौं, भदौ २७ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न आदेश गरेको छ। न्यायाधीश मीरा खड्काको एकल इजलासले अन्तरकालिन

स्वदेशी मुद्रण उद्योगलाई प्रोत्साहन गर्न सरकारलाई सर्वोच्चको निर्देशनात्मक आदेश

काठमाडौं, भदौ २३ । सर्वोच्च अदालतले स्वदेशी मुद्रण उद्योगलाई प्रोत्साहन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको मुद्दामा तेस्रोपटक पेसी तोकियो

काठमाडौं, भदौ २३ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको १४औँ महाधिवेशन रोक्न माग गरिएको रिटको सुनुवाइका लागि तेस्रोपटक पेसी तोकेको छ। सर्वोच्चले बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलास तोकेको हो।बागमती प्रदेशको

ओलीको रिटमा छलफल गर्न दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, भदौं २२ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार सो आदेश गरेका

राजनीति र संविधान हल्लाउने सर्वोच्चको एउटा आदेश

काठमाडौं , भदौ २१ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले गत १७ भदौमा गरेको एउटा अन्तरिम आदेशले न्यायिक वृत्तमा यतिबेला हलचल ल्याएको छ । संवैधानिक परिषद्सम्बन्धी मुद्दा प्रधानन्यायाधीशले