Tag: सर्वोच्च-अदालत

सर्वोच्चले गर्यो गण्डकी प्रदेश जनमोर्चाका सांसद थापाको पद खारेज

काठमाडौँ, जेठ ३१ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरेको छ । सर्वोच्च अदालतले सांसद थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेसँगै उनको

अख्तियारको काम निष्पक्ष नभएको सर्वोच्चको ठहर

काठमाडौं , जेठ ३० । सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर गरेको छ । पदाधिकारी तथा कर्मचारी नियुक्ति र उनीहरूको

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, जेठ २७ । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको

मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दा: छलफलका लागि दुवै पक्षलाई बोलाइयो असार ८ गते

काठमाडौं, जेठ २५ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार अवैधानिक भएकाले खारेजीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले विपक्षी झिकाउने निर्णय गरेको छ । अन्तरिम आदेशबाटै मन्त्रिपरिषद्

स्थगित भएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

काठमाडौँ, जेठ २५ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका

मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले अहिलेको सरकार कामचलाउ

सर्वोच्च अदालतको ‘फुल कोर्ट’को बैठक बस्दै , हुन सक्छ यस्तो फैसला

काठमाडौं , जेठ २१ । कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका विषयमा छलफलका लागि आज (शुक्रबार)सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै छ । छलफलमा २० न्यायाधीश सहभागी हुनेछन् । सर्वोच्च अदालतका सहायक प्रवक्ता

प्रतिनिधिसभा विघटनविरूद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

काठमाडौँ, जेठ १३ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । संविधानको धारा ७६-५ को प्रधानमन्त्री नियुक्तिको विकल्प हुँदा हुँदै राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसकाविरूद्ध

सर्वोच्च अदालतले भन्यो- प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच भेट भएको छैन , समाचार लेख्ने सञ्चार माध्ययमलाई कानूनी कारवाहीको चेतावनी

काठमाडौँ, जेठ ११ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच कुनै भेटघाट नभएको स्पष्ट पारेको छ। सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै सोमबार साँझ प्रधानमन्त्री

प्रतिनिधि सभा विघटनविरुद्धका १९ रिटमाथि बिहीबार सुनुवाइ हुने

काठमाडौं, जेठ ११ । संसद् (प्रतिनिधि सभा) विघटनविरुद्ध परेकामध्ये १९ रिटमाथि सर्वोच्च अदालतले बिहीबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ। सर्वोच्च स्रोतका अनुसार संवैधानिक इजलासमा नजाने रिटमाथि बिहीबारलाई नियमित इजलासमै पेशी

विपक्षी गठबन्धनका एक सय ४६ जना सांसदले गरे सर्वोच्चमा रिट दायर, यस्तो छ रिटको संक्षेपीकरण

काठमाडौँ, जेठ १० । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने र संसद पुनस्स्थापनाको मागसहित विपक्षी गठबन्धनका एक सय ४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिट

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिट लिएर सांसदहरु पुगे सर्वोच्चमा

काठमाडौं, जेठ १० । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिट लिएर बहुमत सांसदहरु सर्वोच्च अदालतमा पुग्ने क्रम जारी छ। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम भट्टराई