Tag: अर्थमन्त्री डा युवराज खतिवडा

‘अब देशमै छ रोजगारी’ अभियान शुरू, आर्थिक भविष्यलाई सक्षम बनाउने विश्वास

काठमाडौं, साउन १६ । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड-१९ बाट सिर्जित बेरोजगारी समस्या समाधान गर्न थुप्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । रोजगारी सर्भिस प्राली र युकेएड स्किल

अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने: अर्थमन्त्री खतिवडा

काठमाडौं , असार ५ । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट

आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने

काठमाडौं, जेठ १३ । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक

आर्थिक बृद्धिदरको लक्ष्य पुरा नहुने संकेत, अर्थमन्त्री खतिवडा भन्छन्- आर्थिक वृद्धिदर २ प्रतिशत सम्म घट्न सक्छ

काठमाडौं, चैत १९ । सरकारले यो बर्ष लिएको आर्थिक बृद्धिदरको लक्ष्य कोरोना भाइरसको कारण पुरा नहुने देखिएको छ । कोरोना भाइरसका कारण देशको आर्थिक वृद्धिदर २ प्रतिशत सम्म घट्न सक्ने

राहत प्याकेजः सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने

काठमाडौं, चैत्र १७ । सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने भएको छ । कोरोना भाइरसबाट प्रभावित भएकालाई दिने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय सरकारले गरेको हो ।

सरकारले दियो भारतका नेपालीलाई नेपाल प्रवेश गर्ने अन्तिम अवसर, १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं, चैत ११ । सरकारले भारतबाट आउने नेपालीलाई अन्तिमपटक नेपाल प्रवेशको अवसर दिएको छ।१४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने शर्तसहित सीमाबाट छोडिदिने निर्णय गरिएको अर्थमन्त्री डा युवराज खतिवडाले बताए। स्थानीय र प्रदेश

जो आए पनि गए पनि सेयर बजार प्रभावित हुनुपर्दैन : अर्थमन्त्री खतिवडा

काठमाडौं , फागुन २९ । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्तिविशेषका कारण सेयर बजार प्रभावित हुन नहुने बताएका छन् ।कम्पनीको वित्तीय अवस्था र सरकारको आर्थिक नीतिका आधारमा सेयर कारोबार हुनुपर्ने भन्दै

बिमालाई भरपर्दो र विश्वासिलो बनाउन सबै काम एकद्धार प्रणालीबाट गर्न लागिएको छ : अर्थमन्त्री खतिवडा

काठमाडौं , फागुन २८ । अर्थमन्त्री डा.युवराज खतिवडाले बीमालाई भरपर्दो र विश्वासिलो व्यवसायको रुपमा विकास गर्नका लागि बीमा सम्बन्धी सबै कामलाई एकद्धार प्रणालीबाट गर्न लागिएको बताएका छन् । संघीय संसद,

अर्थमन्त्री खतिवडाले राजीनामा दिए, छ महिनाका लागि फेरि नियुक्त हुने

काठमाडौं, फागुन २० । अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रियसभामा दुई बर्षे कार्यकाल मंगलबार सकिएपछि उनले मुख्य सचिव मार्फत राजीनामा बुझाएका हुन। राजीनमा दिए पनि खतिवडा आगामी ६

राजीनामापछि खतिवडा अर्थमन्‍त्रीमा पुनःनियुक्त हुँदै

काठमाडौं , फागुन २० । राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार सकिँदैछ। गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि

दूरञ्चार क्षेत्रमा व्यवसायिक प्रतिस्पर्धा हुनुपर्छ : अर्थमन्त्री

काठमाडौं, फागुन २० । अर्थमन्त्री डा. युवराज खतिवडाले दुरञ्चार सेवा प्रदान गर्ने भन्दै लाइसेन्स होल्ड गर्ने प्रवृत्ति अत्य हुनुपर्ने बताएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको २२औं वार्षिकोत्सवको अवसरमा मन्त्री खतिवडाले यस्तो

आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायित्वलाई एकसाथ लैजानुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौं , फागुन १६ । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताएका छन् ।नेपाल राष्ट्र बैंकले अयोजना गरेको तेस्रो अन्तर्रा्ष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन