Tag: कोरोना

सभामुख सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना पुष्टि, जोखिममा उपत्यका

काठमाडौं, साउन १७ । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको छ।संक्रमित बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिम बढेको हो। यसैबीच सभामुख अग्नसप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा पनि

पर्सामा सांसद् यादवसहित थप ६४ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन १७ । पर्साबाट निर्वाचित सांसद् प्रदीप यादवसहित थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४

नेपालमा कोरोनाबाट एकै दिन थप चार जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

काठमाडौं, साउन १६ । नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं उपत्यकामा ३८ सहित थप २२४ जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या १९ हजार ७७१ पुग्यो

काठमाडौँ , साउन १६ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ कोरोना संक्रमित थपिएका छन्।काठमाडौंका ३२, भक्तपुरका १ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण देखिएको हो। यससँगै नेपालमा पछिल्लो २४

उच्च अदालतका न्यायाधीशमा कोरोना, जनकपुर र धनुषा जिल्ला अदालतको सेवा भयो बन्द

काठमाडौं, साउन १६ । उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ५०

कोरोना अपडेट- विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ७७ हजार नाघ्यो

काठमाडौं, साउन १६। विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ७७ हजार १८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ० ले शुक्रबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शुक्रबारसम्म

भारतमा एकैदिन थपिए ५५ हजार बढी कोरोना संक्रमित, मृत्यु कति ?

काठमाडौं, साउन १६ । भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ७९ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना

भयावह बन्दै कोरोना : विश्वभर मृत्यु हुनेको ६ लाख ७० हजार नाघ्यो

काठमाडौं, साउन १५ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७० हजार ५४८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ० ले बिहीबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार

कोरोनाको त्रासः बाँकेमा निषेधाज्ञाको तयारी

काठमाडौं, साउन १५ । जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी

‘चाडको चहलपहल र कोरोना कहर’

काठमाडौं, साउन १५ । साउन महिना लागेसँगै चाडपर्व तथा मेलाहरूको लहर सुरु भएको छ। सहर तथा गाउँका मन्दिरमा भक्तजनको भीड बढ्न थालेको छ। जात्रा र मेला चलाउनुपर्ने भएकाले समुदायमा पनि

काठमाडौं उपत्यकामा आज थप १५ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन १४ । काठमाडौं उपत्यकाका दुई जिल्लामा बुधबार थप १५ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकाको काठमाडौं जिल्लामा १४ जना र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो

आज थप २१० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो

काठमाडौं, साउन १४ । नेपालमा बुधबार थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या