Tag: ‘प्रचण्ड’

मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, कार्तिक १ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने ५० करोड मुस्ताङमा पठाउने घोषणा गरेका छन् । आज (बुधबार) मुस्ताङको जोमसोममा राष्ट्रिय प्रकृति

जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, भदौ १७ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । आइतवार “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको

संसदमा प्रभावकारी भूमिका निभाउन सांसदहरूलाई प्रचण्डको निर्देशन

काठमाडौं, साउन २२ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले

केन्द्रीय समिति बैठकमा प्रचण्डको गुनासो- माओवादी पार्टीजस्तो बन्न सकेन, सुदृढीकरण थालौँ

काठमाडौं, साउन १७ ।  नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई पार्टीजस्तो बन्न नसकेको बताएका छन् । बुधबार देखि सुरु भएको पाँच दिनसम्म चल्ने केन्द्रीय

सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सीता दाहालको अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । सीताको पार्थिव शरीरमा प्रचण्डसहित छोरी गंगा

पत्नी सीतालाई श्रद्धाञ्जली दिंदै गर्दा भक्कानिए प्रचण्ड

काठमाडौं , असार २७ । पत्नी सीता दाहालको निधनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावविह्वल बनेका छन् । पार्टी कार्यालयमा सीतालाई झण्डा ओडाएर श्रद्धाञ्जली दिने  क्रममा प्रचण्ड भक्कानिएका हुन् । यस्तै

प्रचण्ड सरकारका ६ महिनाका उपलब्धी सार्वजनिक, के के भए काम ? (पूर्णपाठसहित)

काठमाडौं, असार १४ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्पकमल दाहाल प्रचण्ड सरकारका ६ महिनाका उपलब्धी सार्वजनिक गरेको छ। बिहीबार सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयले ६ महिनाको प्रगति

प्रचण्डको भारत भ्रमण : कुर्था-बिजुलपुरा र बथनाहा-विराटनगर रेलमार्ग उद्घाटन

काठमाडौं, जेठ १८ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कुर्था-बिजुलपुरा र बथनाहा-विराटनगर रेलमार्गको उद्घाटन भएको छ । धनुषाको कुर्थादेखि महोत्तरीको बिजुलपुरासम्म भारतको सहयोगमा निर्मित रेलमार्ग तथा भारतको बथनाहादेखि

१७ जेठदेखि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण

काठमाडौं , जेठ ११। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १७ जेठदेखि भारतको औपचारिक भ्रमणमा जाँदै छन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले भ्रमण मिति र कार्यतालिका एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् ।

क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाई !

काठमाडौं, बैशाख १९ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिदै देशको पहिचान र प्रतिष्ठा

प्रचण्डले भने- ओली माथिको आक्रमण प्रयासमा सत्तारुढ दलको संलग्नता छैन

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन्। चितवनमा आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा

ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड, देउवा

काठमाडौं , वैशाख ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । सोमबार