Tag: मृत्यु

अनामनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

काठमाडौं , कार्तिक १८ । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हिजो साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी अनामनगर

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर विद्यार्थीको मृत्यु

काठमाडौं, कार्तिक १७ । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा लाजिम्पाटमा एक विद्यार्थीको मृत्यु भएको छ । बुधबार लाजिम्पाटमा भएको दुर्घटनाका घाइते विद्यार्थीको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो

सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु

काठमाडौं, कार्तिक १ । सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । अन्य एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी

नक्सालमा होटलमा बसेकी युवतीको शंकास्पद मृत्यु, होटल सञ्चालक र प्रेमी पक्राउ

काठमाडौं , असोज २६ । काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा एक युवतीको शंकास्पद मृत्यु भएको छ । आगोले जलेको अवस्थामा अस्पताल पुर्‍याइएकी युवतीको मृत्यु भएको हो । महानगरीय प्रहरी

डेंगीबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

काठमाडौं, असोज ५ । बागमती प्रदेशमा डेंगी सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु

सिन्धुपाल्चोकको बेथानेचाकमा पहिरो, एकै परिवारका तीनको मृत्यु

काठमाडौं , भदौ ३० । सिन्धुपाल्चोकमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र

ट्रकले किचेर तीन वर्षीय बालकको मृत्यु

काठमाडौं, भदौ २० । । सल्यानमा ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका(१ श्रीनगर बजारमा लु१ख ९२५९ नम्बरको ट्रकले किचेर केशरबहादुर भण्डारीका तीन वर्षीय छोरा कृतिक भण्डारीको

विभिन्न स्थानमा डुबेर ४ जनाको मृत्यु

काठमाडौं, भदौ १९ ।  कपिलवस्तु, कैलाली, महोत्तरी र नवलपरासी (पश्चिम) मा डुबेर चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–८ वाणगंगा नदीमा डुबेर सोही नगरपालिका कजरहवा बस्ने रमेश बर्माको

स्कारपिओको ठक्करबाट बाटो काट्दै गरेकी बालिकाको मृत्यु

काठमाडौं, साउन ७ । संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका-५ की ३ वर्षीया मनिसा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी

बर्दिया र स्याङ्जामा डुबेर चार जनाको मृत्यु

काठमाडौं , साउन ५ । बर्दिया र स्याङ्जामा डुबेर चार जनाको मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित माछापोखरीमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय भुवन भण्डारी र ८

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला, सवारी दुर्घटना- दुई जनाको मृत्यु

काठमाडौं । ललितपुर, सोलुखुम्बु, पाल्पा र सिन्धुलीमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–१३ कुसुन्ती डेरा गरी बस्ने नवलपरासी पूर्व घर भएका ४१ वर्षिय लेख

छुट्टाछुट्टै सवारी दुर्घटना- आठ जनाको मृत्यु

काठमाडौं , असार ५ ।   मकवानपुर, रुकुम (पश्चिम), मोरङ, बर्दिया, काभ्रेपलाञ्चोक, रुपन्देही र सर्लाहीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ मनकामना